Books across different reading levels.
Easy words, word repetition, less than 250 words
Simple concepts, up to 600 words.
‘सानी र सुरी’मा सानी नाम गरेकी बालिकाको बिरालो हराउँछ । बिरालो खोज्दै जाँदा उनी धेरै ठाउँ पुग्छिन् । उनले थरीथरीका बिरालो भेटि्छन् । के उनले आफूले पालेको सुरीलाई पनि भेट्छिन् त ?
काकासंग बोइशाखी मेला जान पाएर रीमा निकै उत्साहित छिन् । तर जब उ मेलाको रमाइलो हेर्न ब्यस्त भइन्, उसलाई आफ्नो काका आफुसंगै नभएको याद हुन्छ। रीमा मेलामा हराउछिन् ! के रीमाले मेलाको भिडमा आफ्नी काका भेट्टाउन सक्छिन् ?
भाभो भैंसीका सिङहरू सुन्दर थिए । एकदिन उसका सिङहरू पानीले भिजे । भिजेका सिङमा हावाले उडाएको फोहर टाँसियो । भोलिपल्ट उड्दै गरेको एउटा चराले अकस्मात एउटा बीउ भाभोको सिङमा खसाल्यो । चाँडै नै त्यो बीउबाट रूख उम्रयो । सिङमा रूख उम्रेपछि भाभोले अब के गर्ला ?
रिमी सँधै चकचक गरी रहन्छिन् ! उनीलाई सबै काम गर्न मनलाग्छ । कहिलेकाहीँ उनले जितुलाई पढिरहेको समयमा बाधा पुर्याउँछिन् । रिमी र जितुले सँगै पढ्ने मज्जा लिने उपाय पत्ता लगाउन सक्छन् ?
छुनु र मुनुले बुबालाई मकै रोप्न मद्दत गर्छन्। के उनीहरू मकै खान पाउलान् त ?
तीन मुसो दाजुभाईहरु मेलामा जान उत्साहित छन। उनीहरु सबै खेल्ने कुरा खेल्छन्। तर उनिहरु को सबैभन्दा सानो भाइ हराउछ ! उ कहाँ हुन सक्छ?
सोफिया आफ्नी आमासंग बगैंचामा हिंड्दै गरेको पछ्याउदा उसले बगैंचामा चीजहरु गणना गर्दा के पाउँछ? हेरौं है !
‘टोपीवाला’ टोपी बेच्दै हिड्ने एकजना व्यापारीको कथा हो । यो कथा सुन्ने र सुनाउने परम्परामा आधारित छ । थाकेको व्यापारी रूखको छहारीमा निदाउदा बादरले सबै टोपी लगिदिन्छन् । टोपी फर्काउन व्यापारीले गरेको चलाखी खुब रमाइलो छ । सिङ्गो कथा पढी आनन्द लिउँ । राम्रो लागे अरुलाई पनि सुनाउँ ।
टुमीको पार्कमा पहिलो भ्रमण। उनी धेरै उत्साहित छिन्, पार्कमा धेरै साहसिक क्रियाकलापहरू छन्। उनले त्यहाँ नयाँ साथी पनि बनाउन सक्छिन्….
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.