Simple concepts, up to 600 words.
जय आफ्ना साथीहरूसँग खेल्न चाहन्छ । तर ऊ आफ्नो भद्रगोले कोठामा खोज्दा भकुन्डो नै फेला पार्दैन । साथीहरू उसलाई कति बेरसम्म कुर्लान् त ?
सिकूको टाउको माथि फोहोरको बादल घुमिरहेको छ, जसले गर्दा उ संसारकै सबैभन्दा दुखि केटी बन्न पुग्यो । सिकूले कसरी यो भयानक फोहोरको बादलबाट छुटकारा पाउँछ?
यो किताबमा बिरालो विभिन्न अाकारहरू मन पराउँछ । बिरालो र उसका साना मित्रहरू चिन्नुहोस । तिनीहरूका सबै आकारहरू हेर्नुहोस्।
चन्दुको उड्ने सपनामा तपाई पनि जानुहोस् । तपाई के सपना देख्नुहुन्छ?
खुट्टा नभएको गोबी र ठुलो आवाज निकाल्ने स्न्याप सबैभन्दा मिल्ने साथी हुन् । उनीहरु समुद्रको गहिरो ठाउँमा एकसाथ बस्छन्। स्न्यापको ठुलो आवाज निकाल्ने हात देखि गोबी वाक्क हुन्छ , त्यसपछि के हुन्छ होला ?
बालबालिकाहरू सधै आफ्नो अनुभव अरुहरूसंग बाँड्न चाहान्छन। ‘किताब किन्न जाँदा’ ले यस्ता अनुभवहरू कतिसम्म रमाइला हुन्छन भनेर प्रष्ट पार्छन। उनिहरूको अनुभव सुन्नको लागि पसलबाट किताब किन्दै गरेका यी दाजु-बहिनीहरूसंग संगै रहनुहोस्।
म जस्तो यो संसारमा अरु कोही छ होला त ?
हामी मध्ये हरेकको अद्भुत शरीर छ। तर के तपाईंले कहिल्यै यो कुरा सुन्नु भएको छ?
लोरी डोरीलाई जन्मदेखिनै कसैले देख्दैन थिए। कसिले बुज्दैन थिएकी उनी वास्तविक रुपमा उपस्थित छिन्। एक दिन, उनले आफुले आफैलाई देखाउने तरिका पाइन्।
हँसिली र चट्पटे हजुरआमालाई भेट्नु भयो ?
रूखबिरूवाहरू हाम्रा असल साथी हुन् भन्ने कुरा हामी सबैलार्इ थाहा छ । तर हजुरअामाका फलफूलका रूखहरू जस्तै यिनीहरूका साथी बन्न सक्छाै ? यिनीहरू गुलिया, अमिला वा दूबै खालका हुन सक्छन् ।
सेर्पी सीधा रेखाहरुमा हिंड्न चाहन्छ । तर के तपाईंले कहिल्यै साँपलाई सीधा रेखामा हिंडेको देख्नुभएको छ? सेर्पीले उसको वरपर हेर्छ र एक सीधा उत्तर भेट्टाउन्छ !
म रुख चढ्नमा राम्रो छु। मलाई झुल्न पनि आऊँछ तर मेरो सुत्ने सबै भन्दा मनपर्ने, मनपर्ने कुरा हो!
जिब्रो बाहिर निकाल!
एउटा विशेष कलम खाटको मुनि खस्छ । रिंकीले त्यसलाई फिर्ता लिन खोज्छ तर पुग्न सक्दैन! के एक साधारण कालो ढुंगाले उनको सहयोग गर्न सक्छ ?
मेरो अाेछ्यान मुनी केहि अनाैठाे वस्तु गोप्य रूपमा बसेको छ । तपाुर्इलार्इ मैले के फेलापारे भन्ने कुरा जान्न मन लागेको छ?
क्लिनिकमा हिंड्दै जान अल्छि लाग्दो हुन्छ भन्ने छैन, बाटोमा कति धेरै रमाइलो चिजहरु देख्न पाइन्छ ।
एक जना नानीले उनका विचारहरुका बारेमा सोँच्छिन् । ती विचारहरु दिनभर के गर्दा होलान् ? अचम्ममा पर्छिन् ।
टिनी टिम एक हराएको बटन फिर्ता गर्न साहसिक यात्रामा हिँड्छ।
विभिन्न प्रकारका वन बिरालाहरू चिन्नुहोस् ।
यस पुस्तकमा कमिलाहरु पछ्याउनुहोस्। तिनीहरूले जवान पाठकहरूलाई व्यस्त राख्ने निश्चित छ।
An egg hatched and a baby blue footed booby, Zakadam, came out. Mama and Papa blue celebrated by dancing, but Zakadam can't dance. Can Zakadm ever dance?
जब श्यामलाई निद्रा लाग्छ, उसलाई दाँत माँझ्न गाह्रो हुन्छ तर ठूलो सपना देख्न केही गाह्रो हुँदैन ।
चरा र चमेरो । चंगा र हवाईजहाज। तपाईंले हाम्रो माथिको अविश्वसनीय संसारको बारे कति खोजीनिती गर्नुहुन्छ ? यो रमाइलो ढांचा भएको किताबमा फरक पत्ता लगाउनुहोस् ।
बादलले मडारिदै पानी र खुसी संगसंगै ल्याएको
फिलिस् नाच्नैका लागि जन्मिएकी थिइन्...
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.