तिमी मेरो हिरो हौ
कोरोना भाइरसको लागि उपचार नभएकाले सारा दु:खी छिन् ।
संसारका अन्य बच्चाहरूले आफूलाई कोरोना भाइरसबाट
कसरी सुरक्षित राख्न सक्छन् र कसरी अरूको पनि सुरक्षा गर्न सक्छन्
भन्ने कुरा बताएर सारा नायक बन्न चाहन्छिन् । उनले त्यो कसरी गर्लिन् त ?