मुना र मिलन चिडियाखानाबाट घर फर्केका छन् । उनीहरूले त्यहाँ देखेका जनावरहरू जस्तै बनेर रमाइलो गरिरहेका छन्। उनीहरूले कुन - कुन जनावरहरू देखे होलान् त ?
एउटा सेतो भालु रङ चौपट्टै मन पराउँछ । त्यसैले ऊ जहिले पनि नयाँ रङको खोजीमा रहन्छ । आऔँ, हामी पनि उसको इन्द्रेणी संसारको खोजीमा सहभागी बनौँ ।
जनावरहरू यताउता हिँड्दा, हिँडाइको चाल कस्ताे हुन्छ होला ?
को सानो छ ? को ठुलो छ ? को सबैभन्दा सानो छ ? को सबैभन्दा ठुलो छ ?
दिपु आज आमासँग लुकामारी खेल्दै छ । लुकामारी खेल्ने क्रममा उसले केही नयाँ कुराहरू थाहा पाउँछ । ती कुराहरू के के होलान् ?
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.