Longer sentences, up to 1500 words
आओ, हामी अन्तरिक्षको यात्रा गरौं!
सानो खसीलाई खासै विद्यालय जान मन लाग्दैन। विद्यालय ठुलो छ, र सानो खसी सानो छ। तर उसले साथीहरुले गदाै विद्यालय खुसीको ठाउँ हुन्छ भनेर थाहा पाउँछ।
वसन्त ऋतुमा एकदम धेरै रङ्गीचङ्ग फूलहरू फुल्छन्, चराहरू देखिन्छन् । मीनुको बगैँचा वरीपरी लोखर्के उफ्रिन्छन् । सबै खुसी हुन्छन् ।
मेरी संगमा र जोसना मारक नजिकैका छिमेकी र मिल्ने साथी हुन् । एक दिन ,जोसनाले मेरीलाई धेरै दिन लगाएर बनाएको कम्मरपेटी देखाइन् ।
पुच्कुले सबै किताबहरु पढेर भ्याईसक्यो । त्यति बेला उनले पुस्तकालयको टुप्पो तख्तामा धेरै किताबहरू देखछिन् । तर पुच्कु सानो छ, र बुककेस अग्लो । उनले कसरी आफ्ना प्रिय किताबहरू पाउनेछन्?
एउटा ड्रैगनले कसरी आफ्नो शक्ति फिर्ता पाउँछ, पढ्नुहोस् ।
शहरमा कसैले कसैलाई एउटा कथा बताउने समय थिएन. एकजना दिदीले र सानो नानीले एउटा कथाको लहर सुरु गरे र सबैजना कथामा रम्न थाले । यो शहर कथाहरुको सहरमा कसरी परिवर्तनको भयो पढ्नुहोस्।
एउटा ढुंगा एउटा प्वाँख भन्दा गरुङ्गो हुन्छ तर एउटा चट्टान भन्दा हलुको हुन्छ । तेसो भए ढुङ्गा भारी छ कि हल्का ? के हामी एउटा ढुङ्गा कति भारी छ भनेर निश्चित गर्न सक्छौं? यो किताबमा वजनको बारेमा र अन्य आकर्षक प्रश्नहरूका जवाफहरू फेला पार्नुहोस्।
उन्नीलाई पंखा चलाएर सुत्न मन लाग्छ । फ्रीजमा चिसो पारेको कागती पानी पिउन मन लाग्छ । टेलिभिजनमा कार्टुन हेर्न मन लाग्छ । उन्निका यी सबै इच्इछा केले गर्दा पूरा हुन सकेन थाहा पाउन उन्निको इच्छा कथा पढ्नुहोस् ।
आना मानि एक भारतीय वैज्ञानिक हुन्, उनी विश्वको बारे मा पढ्न धेरै रचाउथिन। उनको आठौ जन्मदिनको पार्टी र उनको विज्ञान सम्वन्धि अभियानलाई पछ्याउनुहोस्।
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.