Simple concepts, up to 600 words.
सेर्पी सीधा रेखाहरुमा हिंड्न चाहन्छ । तर के तपाईंले कहिल्यै साँपलाई सीधा रेखामा हिंडेको देख्नुभएको छ? सेर्पीले उसको वरपर हेर्छ र एक सीधा उत्तर भेट्टाउन्छ !
क्लिनिकमा हिंड्दै जान अल्छि लाग्दो हुन्छ भन्ने छैन, बाटोमा कति धेरै रमाइलो चिजहरु देख्न पाइन्छ ।
यस पुस्तकमा कमिलाहरु पछ्याउनुहोस्। तिनीहरूले जवान पाठकहरूलाई व्यस्त राख्ने निश्चित छ।
विभिन्न प्रकारका वन बिरालाहरू चिन्नुहोस् ।
लोरी डोरीलाई जन्मदेखिनै कसैले देख्दैन थिए। कसिले बुज्दैन थिएकी उनी वास्तविक रुपमा उपस्थित छिन्। एक दिन, उनले आफुले आफैलाई देखाउने तरिका पाइन्।
टिनी टिम एक हराएको बटन फिर्ता गर्न साहसिक यात्रामा हिँड्छ।
रूखबिरूवाहरू हाम्रा असल साथी हुन् भन्ने कुरा हामी सबैलार्इ थाहा छ । तर हजुरअामाका फलफूलका रूखहरू जस्तै यिनीहरूका साथी बन्न सक्छाै ? यिनीहरू गुलिया, अमिला वा दूबै खालका हुन सक्छन् ।
हामी मध्ये हरेकको अद्भुत शरीर छ। तर के तपाईंले कहिल्यै यो कुरा सुन्नु भएको छ?
मेरो अाेछ्यान मुनी केहि अनाैठाे वस्तु गोप्य रूपमा बसेको छ । तपाुर्इलार्इ मैले के फेलापारे भन्ने कुरा जान्न मन लागेको छ?
एक जना नानीले उनका विचारहरुका बारेमा सोँच्छिन् । ती विचारहरु दिनभर के गर्दा होलान् ? अचम्ममा पर्छिन् ।
चरा र चमेरो । चंगा र हवाईजहाज। तपाईंले हाम्रो माथिको अविश्वसनीय संसारको बारे कति खोजीनिती गर्नुहुन्छ ? यो रमाइलो ढांचा भएको किताबमा फरक पत्ता लगाउनुहोस् ।
चन्दुको उड्ने सपनामा तपाई पनि जानुहोस् । तपाई के सपना देख्नुहुन्छ?
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.