Easy words, word repetition, less than 250 words
विना र विनय बगैँचामा खेलिरहेका थिए । त्यहाँ जताततै रङ्का बट्टाहरू थिए ।?
किन सधै ड्रागनहरूले सबै चिजहरू बिगार्नुपर्ने? अब लिली र थिनमाले दुःख दिने ड्रागनलाई मारेर आकर्षक लालमणि लाइ त्यसैको ठिक ठाँउमा राख्नु पर्ने छ।
मनुसंग नयाँ वर्षादी छ । उसलार्इ अाेढ्न हतार भएको छ तर पानी नपरेकाले धेरै दिन पर्खनु परेको पर्यै छ ।
आज पिकनिकको लागि राम्रो दिन छ । सबैजना यो मजामा भाग लिन चाहन्छन ।
शानु कति ठुली र कति सानी छन् त ?
चिउले रोमाञ्चक चीजहरू देख्छिन जुन अरु कसैले पनि देख्दैनन् - ब्ल्याकबोर्डमा रकेट र माछा पौडी खेल्दैछन्। चिउको जादुई शक्तिको बारेमा थाहा पुनको लागि अजिले चिउलाई आँखाको डाक्टरकोमा लान्छिन्।
तीनजना रमाइला साथीहरू र तीनवटा बाठा माछाहरू बीचको सानो कथा!
माकुराले उसको समय कसरी बिताउँछ ? ल जाउँ, यो माकुरासंगै हिडौं र हेरौं !
सानी नानीले भोटो जात्रा हेर्न के-कस्तो कुरा देखेर रमाउँछ पढ ।
को कथामा एकजना बच्चाले उसको वरपर धेरै रोचक आवाजहरु सुन्छ । के तपाइँले पनि पनि सुन्न सक्नुहुन्छ?
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.