टोपीवाला
‘टोपीवाला’ टोपी बेच्दै हिड्ने एक जना व्यापारीको कथा हो ।
यो कथा सुन्ने र सुनाउने परम्परामा आधारित छ ।
थाकेको व्यापारी रुखको छहारीमा निदाउँदा बाँदरले सबै टोपी लगिदिन्छन् ।
टोपी फर्काउन व्यापारीले गरेको चलाखी खुब रमाइलो छ ।
सिङ्गो कथा पढी आनन्द लिऔँ । राम्रो लागे अरूलाई पनि सुनाऔँ।