आओ, हामी अन्तरिक्षको यात्रा गरौं!
पुच्कुले सबै किताबहरु पढेर भ्याईसक्यो । त्यति बेला उनले पुस्तकालयको टुप्पो तख्तामा धेरै किताबहरू देखछिन् । तर पुच्कु सानो छ, र बुककेस अग्लो । उनले कसरी आफ्ना प्रिय किताबहरू पाउनेछन्?
सानो खसीलाई खासै विद्यालय जान मन लाग्दैन। विद्यालय ठुलो छ, र सानो खसी सानो छ। तर उसले साथीहरुले गदाै विद्यालय खुसीको ठाउँ हुन्छ भनेर थाहा पाउँछ।
आना मानि एक भारतीय वैज्ञानिक हुन्, उनी विश्वको बारे मा पढ्न धेरै रचाउथिन। उनको आठौ जन्मदिनको पार्टी र उनको विज्ञान सम्वन्धि अभियानलाई पछ्याउनुहोस्।
शहरमा कसैले कसैलाई एउटा कथा बताउने समय थिएन. एकजना दिदीले र सानो नानीले एउटा कथाको लहर सुरु गरे र सबैजना कथामा रम्न थाले । यो शहर कथाहरुको सहरमा कसरी परिवर्तनको भयो पढ्नुहोस्।
वसन्त ऋतुमा एकदम धेरै रङ्गीचङ्ग फूलहरू फुल्छन्, चराहरू देखिन्छन् । मीनुको बगैँचा वरीपरी लोखर्के उफ्रिन्छन् । सबै खुसी हुन्छन् ।
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.