Search Badges Account

डेनीको घरमा के हुँदैछ ? सबै जना किन व्यस्त छन् ?

मलाई थाहा छ यो कसरी गर्ने, अरूले जान्दछन् कि त्यो कसरी गर्ने। हामीलाई बिभिन्न चीजहरू थाहा छ।

थारुलले हराइ रहेको र घाइते हाँसको बच्चालाई सहयोग गर्न खोज्यो । उसले हाँसको बच्चालाई आफ्नो घरमा लगे, तर उनीहरूले अरू धेरै समस्याहरूको सामना गर्नु पर्यो !

सबै जनावरहरू भोकाउँछन् तर किसानअझै पनि दाना खुवाउन आउँदैनन् । त्यसैले जनावारहरु आफै खाने निर्णय गर्छन् । अनि के हुन्छ ? यो कथा पढेर पत्ता लगाउँनुहोस् ।

काकासंग बोइशाखी मेला जान पाएर रीमा निकै उत्साहित छिन् । तर जब उ मेलाको रमाइलो हेर्न ब्यस्त भइन्, उसलाई आफ्नो काका आफुसंगै नभएको याद हुन्छ। रीमा मेलामा हराउछिन् ! के रीमाले मेलाको भिडमा आफ्नी काका भेट्टाउन सक्छिन् ?

आमा जिराफ सधै दिनभरी सुन्तलाको बगैचामा असिनपसिन भएर काम गर्दछ । उसको सानो बच्चा जिराफले घामबार पार पाउनका लागि निकालेको जुक्ति ।

‘सानी र सुरी’मा सानी नाम गरेकी बालिकाको बिरालो हराउँछ । बिरालो खोज्दै जाँदा उनी धेरै ठाउँ पुग्छिन्‌ । उनले थरीथरीका बिरालो भेटि्‌छन्‌ । के उनले आफूले पालेको सुरीलाई पनि भेट्‌छिन्‌ त ?

हरेक जनावरले फरक खाना छ। आउनुहोस् तिनीहरूले के खान्छ पत्ता लगाऔं !

हामीहरु नियमित नुहाउछौं, तर बिरालोहरूले एस्तो गर्दैन । तै पनि हामीले उनीहरूलाई किन सफा भन्छौं?

A walk to the clinic doesn’t have to be dull, when there are so many wonderful things to see on the way.